२०७९ साल कार्तिक, मंसीर र पौष महिनामा सम्पादित क्रियाकलाप २०७९ साल श्रावण, भाद्र र असोज कमहिनामा सम्पादित क्रियाकलाप विबरण २०७९ साल वैशाख, जेष्ठ र असार कमहिनामा सम्पादित क्रियाकलाप विबरण २०७८ साल माघ, फागुन र चैत्र महिनामा सम्पादित क्रियाकलाप विवरण २०७८ साल कात्तिक, मंसिर र पौष महिनामा सम्पादित क्रियाकलाप विवरण २०७८ साल श्रावण, भाद्र र कात्तिक महिनामा सम्पादित क्रियाकलाप विवरण योजना अनुगमन तथा प्रशासकिय अधिकृत चोलाराज पोखरेल सरको बिदाई कार्यक्रम । धनकुटा जिल्लाको आजिवियो तर्जुमाका लागि भौतिक पूर्वाधार समितिको तथ्याङ्क संकलन फाराम नागरिक वडापत्र अभिमुखीकरण गोष्ठी

27th Parisad

धनकुटा जिल्लाको एकिकृृत जिल्ला विकास योजना तर्जुमा गर्ने शिलशिलामा आ.व.२०७३।०७४ को जिल्ला विकास योजना तर्जुमाका लागि सहभागितात्मक योजना तर्जुमा प्रकयानुसार इलाका स्तरीय योजना तर्जुमा गोष्ठि,जिल्ला विकास समितिको कार्यालयको वजेट तथा कार्यक्रक तर्जुमा सािति, विषयगत योजना तर्जुमा समितिको वैठक, एकिकृत योजना तर्जुमा समितिको वैठकवाट सिफारिस भई जिल्ला विकास समितिको वैठकवाट पारित भई स्वीकृतिका लागि पेश भएका तपसील वमोजिम जिल्ला विकास समितिको कार्यालयको चालु आ.व.२०७२।०७३ को संसोधित वजेट अनुमान तथा आ.व.२०७३।०७४ को प्रस्तावित वजेट तथा  विषयगत कार्यालयहरुको आ.व. ०७३।०७४ को वजेट तथा कार्यक्रम पेश भएवमोजिम स्वीकृत गर्ने निर्णय गरियो । जिल्ला विकास समितिवाट स्वीकृतिका लागि पेश भएका केन्द्रिय निकाय समक्ष पेश गर्ने केन्द्रिय योजना एवं कार्यक्रम स्वीकृत गरी सम्वन्धित निकायमा पठाउन र जिल्लामा कार्यरत द्धिपक्षीय, वहुपक्षीय परियोजना, गैरसरकारी संस्थाको प्रस्तावित वजेट तथा कार्यक्रम, इलाका स्तरीय योजना तर्जुमा गोष्ठिवाट प्राथमिकता निर्धारण भई आएका योजनाहरुको सूची समेत जिल्ला विकास योजनाको अनुसूचीमा समावेशका लागि जिल्ला विकास समितिवाट पेश भए वमोजिम स्वीकृत गर्ने निर्णय गरियो ।


Skip to toolbar