मिति २०७३/३/१२ गतेका दिन माननीय उपप्रधान तथा स्थानीय विकास मन्त्री श्री कमल थापाज्यूबाट जिल्ला विकास समितिको कार्यालय, धनकुटामा आयोजित स्थानीय निकाय (जिल्ला विकास समिति, धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका र गाउँ विकास समिति) हरूको आ.व. २०७२/०७३ को जेष्ठ मसान्तसम्मको वित्तीय तथा भौतिक प्रगति प्रस्तुती कार्यक्रममा सहभागी भइ आवश्यक निर्देशन दिनु भयो ।